×

WIKO Nepal

दोस्रो कोन्ज्योसोम कप भव्य रुपमा सफल ।


Spread the love

विश्व स्वतन्त्र क्योकुशिन संघको आयोजनामा ललितपुरको कोन्ज्योसोम १ चौघरेमा माघ २४ गते शनिबार भएको दोस्रो कोन्ज्योसोम कप भव्य रुपमा सफल भएको छ ।

कार्यक्रमको सभापती संघको कार्यबहाक अध्यक्ष जोग बहादुर थिङ हुनु हुन्थ्यो भने प्रमुख अतिथि कोन्ज्योसोम १, चौघरे ललितपुरका वडा अध्यक्ष शन्तलाल  लामा तामाङ हुनुहुन्थ्यो । उक्त प्रतियोगितामा लालितपुर, काभ्रे, काठमाडौं र भक्तपुर गरि चारवटा जिल्लाका विविन्न ठाउँबाट विभिन्न तौल समुहका खेलाडीहरु सहभागी थिए ।

महिला खुल्ला तौल समुहको विजेता

प्रथम : रुविना श्रेष्ठ

द्धितिय : रोशनी तामाङ

तृतिय : सलिना तामाङ

तृतिय : पुर्णिमा तामाङ

महिला ५० के.जी. मूनी तौल समुहको विजेता

प्रथम : सबिता मिजार

द्धितिय : सोनिया थिङ तामाङ

तृतिय : अनिशा घ्लान तामाङ

तृतिय : आशा स्याङतान तामाङ

पुरुष ५० के.जी. मूनी तौल समुहको विजेता

प्रथम : लक्ष्मण घ्लान तामाङ

द्धितिय : पवन वि.क.

तृतिय : सुबोध पुरी

तृतिय : सुमन स्याङतान तामाङ

पुरुष ४५ के.जी. मूनी तौल समुहको विजेता

प्रथम : रोशन घ्लान तामाङ

द्धितिय : रोमन तामाङ

तृतिय : प्रकाश तामाङ

तृतिय : प्रशान्त स्याङ्तान तामाङ

पुरुष ४० के.जी. मूनी तौल समुहको विजेता

प्रथम : अबिराज लामा तामाङ

द्धितिय : प्रमित सुनुवार

तृतिय : राजु स्याङ्तान तामाङ

तृतिय : श्री कृष्ण खड्का

पुरुष ३५ के.जी. मूनी तौल समुहको विजेता

प्रथम : प्रनिश स्याङतान तामाङ

द्धितिय : दिबेक तामाङ

तृतिय : बुबिन घ्याबा तामाङ

तृतिय : मनिश तामाङ

काता तर्फ

प्रथाम : सरोज थिङ तामाङ

द्धितिय : नविन राई

तृतिय : पुजना श्रेष्ठ

तृतिय : अर्जुन स्याङतान

वन भर्सेस वन प्रतियोगितामा

६० के. जी. मूनि तौल समुहमा

प्रथम : सम्तेन लामा तामाङ

द्धितिय : अनिल स्याङतान तामाङ

वन भर्सेस वन प्रतियोगितामा

५५ के. जी. मुनि तौल समुहमा

प्रथम : नितेश तामाङ

द्धितिय : पासाङ तामाङ

औपचारिक कार्यक्रम कान्छालाल लामाले संचारन गर्नु भएको थियो ।


RELATED MORE...

MORE+

Photo Gallery

Events