×

WIKO Nepal

विश्व स्वतन्त्र क्योकुशिन संघको चौथो प्रमोसन टेस्ट सम्पन्न


Spread the love

काभ्रे जिल्ला समन्वय समितिको उप–प्रमुख रिम बहादुर तामाङको प्रमुख आतिथ्य र नमोबुद्ध चेम्बरअफ कमर्सको अध्यक्ष विदुर प्रसाद बर्तौलाको विशेष आतिथ्यमा हिजो असोज २४ गतेबाट सुरुभएको विश्व स्वतन्त्र क्योकुशिन संघको चौथो प्रमोसन टेस्ट आज २५ गते सम्पन्न भएको छ ।

जस्को नतीजा तपशिलमा उल्लेखित रहेको छ ।


RELATED MORE...

MORE+

Photo Gallery

Events