×

WIKO Nepal

F.I.K.K. नेपालले आयोजना गरेको राष्ट्रिय प्रतीयोगिता


Spread the love

गत बैशाख ५ र ६ गते F.I.K.K. नेपालले आयोजना गरेको राष्ट्रिय प्रतीयोगितामा World Independent Kyokushin Organization Nepal को बिजेताहरुमा पुरुष ४० के.जि. तौल समुहमा आयुष लामा दोस्रो स्थान, पुरुष ४५ के.जि. तौल समुहमा सुजन तामाङ तेस्रो स्थान र महिला ४० के.जि. तौल समुहमा पुजना श्रेष्ठ तेस्रो स्थान हासिल गर्न सफल भएकोमा तीनै जना खेलाडीहरुलाई हार्दिक बधाई छ । बाँकी पराजित भएको खेलाडीहरुलाई पनि निरास नहुन अनुरोध गर्दै, जितले एउटा कुरा सिकाउछ । हारले धेरै कुरा सिकाएर जान्छ भन्ने कुरालाई आत्मसात गर्दै अर्को पटक जितको सुनिस्चित गर्न निरन्तर खेलमा लागिरहन हार्दिक अनुरोध गर्द छु । जय खेलकुद osu

 


RELATED MORE...

MORE+

Photo Gallery

Events