विश्व स्वतन्त्र क्योकुशिन संघको आयोजनामा ललितपुरको कोन्ज्योसोम १ चौघरेमा माघ २४ गते शनिबार भएको दोस्रो कोन्ज्योसोम कप भव्य रुपमा सफल भएको छ ।
कार्यक्रमको सभापती संघको कार्यबहाक अध्यक्ष जोग बहादुर थिङ हुनु हुन्थ्यो भने प्रमुख अतिथि कोन्ज्योसोम १, चौघरे ललितपुरका वडा अध्यक्ष शन्तलाल लामा तामाङ हुनुहुन्थ्यो । उक्त प्रतियोगितामा लालितपुर, काभ्रे, काठमाडौं र भक्तपुर गरि चारवटा जिल्लाका विविन्न ठाउँबाट विभिन्न तौल समुहका खेलाडीहरु सहभागी थिए ।
महिला खुल्ला तौल समुहको विजेता
प्रथम : रुविना श्रेष्ठ
द्धितिय : रोशनी तामाङ
तृतिय : सलिना तामाङ
तृतिय : पुर्णिमा तामाङ
महिला ५० के.जी. मूनी तौल समुहको विजेता
प्रथम : सबिता मिजार
द्धितिय : सोनिया थिङ तामाङ
तृतिय : अनिशा घ्लान तामाङ
तृतिय : आशा स्याङतान तामाङ
पुरुष ५० के.जी. मूनी तौल समुहको विजेता
प्रथम : लक्ष्मण घ्लान तामाङ
द्धितिय : पवन वि.क.
तृतिय : सुबोध पुरी
तृतिय : सुमन स्याङतान तामाङ
पुरुष ४५ के.जी. मूनी तौल समुहको विजेता
प्रथम : रोशन घ्लान तामाङ
द्धितिय : रोमन तामाङ
तृतिय : प्रकाश तामाङ
तृतिय : प्रशान्त स्याङ्तान तामाङ
पुरुष ४० के.जी. मूनी तौल समुहको विजेता
प्रथम : अबिराज लामा तामाङ
द्धितिय : प्रमित सुनुवार
तृतिय : राजु स्याङ्तान तामाङ
तृतिय : श्री कृष्ण खड्का
पुरुष ३५ के.जी. मूनी तौल समुहको विजेता
प्रथम : प्रनिश स्याङतान तामाङ
द्धितिय : दिबेक तामाङ
तृतिय : बुबिन घ्याबा तामाङ
तृतिय : मनिश तामाङ
काता तर्फ
प्रथाम : सरोज थिङ तामाङ
द्धितिय : नविन राई
तृतिय : पुजना श्रेष्ठ
तृतिय : अर्जुन स्याङतान
वन भर्सेस वन प्रतियोगितामा
६० के. जी. मूनि तौल समुहमा
प्रथम : सम्तेन लामा तामाङ
द्धितिय : अनिल स्याङतान तामाङ
वन भर्सेस वन प्रतियोगितामा
५५ के. जी. मुनि तौल समुहमा
प्रथम : नितेश तामाङ
द्धितिय : पासाङ तामाङ
औपचारिक कार्यक्रम कान्छालाल लामाले संचारन गर्नु भएको थियो ।

